‘सहारा’ को शीर्ष गीत सार्वजनिक

December 9, 2023 at 07:29 AM
1 min read

काठमाडौं‌- सामाजिक कथाबस्तुमा आधारित सीता मानन्धरको सर्ट फिल्म ‘सहारा को शीर्ष गीत सार्वजनिक भएको छ । यादव राज पाण्डेको शब्द तथा संगीतको यो गीतमा यादव राज पाण्डे तथा सुमन परियारको स्वर सुन्न सकिन्छ । यो फिल्ममा आर.के. मानन्धर, सिरु बिष्ट, राजु भुजु , पल्पसा डङगोल, सरोज दाहाल रबिना बास्ताकोटि, प्रसना कार्की , संगीता शर्मा, बिनोद प्याकुरेल, विश्व राम केसी (हापु) का साथमा बाल कलाकारहरू इनाया प्रजापति, वजोस रत्न तुलाधर, प्रजन्य राणाले अभिनय गरेका छन् । यो फिल्ममा रामेश्वर हुमागाईंको छायांकन, रबिन भट्टको सम्पादन तथा आर.के. मानन्धरको कथा, पटकथा तथा सम्बाद‌ रहेको छ । सीता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...