राजेश हमाल ८ वर्षपछि अभिनयमा फर्किँदै, दिवाकरको निर्देशनमा सहमति

August 4, 2024 at 04:31 PM

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा महानायकको रूपमा परिचित अभिनेता राजेश हमाल ८ वर्षको अन्तरालपछि अभिनयमा फर्किने भएका छन्। उनले निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्रमा काम गर्ने सहमति दिएका छन्। आइतबार बेलुका भट्टराई र हमालबिच लिखित सहमति भएको हो। हमालले सामाजिक सञ्जालमा तस्बिर राख्दै आफू दिवाकरको चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका छन्। हमालले लेखेका छन्, “लामो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...