काठमाडौं– अभिनेत्री नीति शाहको व्यस्तता बढ्दै गैरहेको छ । डेब्यू फिल्म ‘खजुरे ब्रो’ फ्लप भए पनि नीतिले मिस नेपाल इन्टरनेशनलका साथै अभिनेत्रीको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । नीतिको हातमा अहिले भटाभट फिल्महरु आइरहेका छन् । यहि क्रममा यी अभिनेत्रीको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट भएको छ । त्यसो त नीतिसंगै अभिनेत्रीहरु केकी अधिकारी, मिरुना मगर, निर्देशक डिनेश डिसी, गायक प्रकास सपूत आदि कलाकार तथा केही खेलाडीहरुले पनि प्रधानमन्त्री ओलीलाई भेटेका थिए । प्रधानमन्त्री ओलीको ब्रेकफास्ट–निम्तो स्विकार्दै प्रधानमन्त्री निवास पुगेका कलाकारहरुले फिल्मबाहेक खेलका बारेमा पनि कुराकानी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...