काठमाडौं– रुना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने नयाँ नेपाली फिल्म ‘माइली’ को सोमवार काठमाडौंको भद्रकाली मन्दिरमा शुभमुहुर्त गरिएको छ । बाबु साहेब बलामीको अवधारणा तथा निर्देशन रहने यो फिल्मको मुहुर्त फिल्मका कलाकार तथा प्राविधिकको उपस्थिति रहेको थियो । यो फिल्ममा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे तथा रेश्मा केसीको अभिनय रहने छ । मुहुर्त समारोहमा अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघका विवेक सापकोटाले क्ल्याप, सवनम मुखियाले क्यामरा, रक्षा सिंह राणाले निर्देशन गर्दा पत्रकार शान्तिप्रियले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...