काठमाडौं- साउन ३२ देखि पुनः प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार वानेश्वरस्थित आइप्लेक्स मलमा उक्त फिल्मको ट्रेलर सार्वजनिक भएको हो । लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा रहेका छन् । अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्म गत वर्ष प्रदर्शन भएको थियो । अन्य दुई फिल्म ’जारी’ र ‘बिहे पास’ सँग एकसाथ प्रदर्शनमा आएको थियो । पर्याप्त शो नपाएको भन्दै रिलिजको दोस्रो दिनमै फिल्मको प्रदर्शन स्थगित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...