अभिनेत्री बर्षा सिवाकोटी अभिनित फिल्म ‘मोदीबेनी’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्मको बुधबार प्रिमियर गरिएको थियो । विश्व गौतमको डिजाइनमा बर्षा ब्युटीफूल भएर प्रिमियरमा पुगेकी थिइन् । रमाइलो छ का उद्धव रसाइलीको लेन्सबाट ब्युटीफूल बर्षालाई ६ तस्बिरमा हेर्नुस् :
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...