कस्तो छ ‘पर्खि बसे तिमीलाई’ को ‘चट्ट गाजल’ ?

December 9, 2023 at 01:37 PM
1 min read

चलचित्र ‘पर्खि बसे तिमीलाई’ को दोश्रो गीत ‘चट्ट गाजल’ सार्वजनिक भएको छ । स्मिता दाहालको स्वरमा रहेको गीतमा डा कृष्णहरि बरालको शब्द र दिपक शर्माको संगीत रहेको छ। नव-कलाकारको बाहुल्यता रहेको चलचित्रको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। यहि चलचित्र मार्फत किरण श्रेष्ठ, रक्षा बुढाथोकी र अञ्जना रसाईली डेव्यु गर्दैछन्। दिपक श्रेष्ठको निर्देशनमा तयार भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...