‘लाखौँ जुटे समृद्धि’ गीत सार्वजनिक, अस्मी बनिन् राइटपाथ करियरको सद्भावना दुत

August 6, 2024 at 03:49 AM
1 min read

राइटपाथ करियर काउन्सिलिङ र मकालुखबरको संयुक्त पहलमा प्रेरणादायक गीत ‘लाखौँ जुटे समृद्धि’ भव्य समारोहका बिच सार्वजनिक गरिएको छ। काठमाडौँस्थित हिल्टन होटेलमा आयोजित यस विशेष कार्यक्रममा एकता र सामूहिक प्रयासको महत्वलाई उजागर गरिएको गीत प्रस्तुत गरिएको हो।गीतले नेपाली जनताले मिलेर काम गर्दा नेपालको समृद्धि सम्भव छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। भिडियोमा विभिन्न प्राकृतिक विपत्तिहरूको […]

The post ‘लाखौँ जुटे समृद्धि’ गीत सार्वजनिक, अस्मी बनिन् राइटपाथ करियरको सद्भावना दुत appeared first on Koribati.com.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...