चियान विक्रमको ‘थंगलान’ नेपाल रिलिज कर्न्फम

August 6, 2024 at 09:24 AM

द सिनेमा टाइम्स, काठमाडौं – तमिल सुपरस्टार चियान विक्रमको मुख्य भुमिका रहेको सिनेमा ‘थंगलान’को नेपाल रिलिज कर्न्फम भएको छ । सिनेमाको नेपाल प्रदर्शन अधिकार ब्यांकटेश इन्टरटेनमेन्टले किनेको हो । अगष्ट १५ बाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । यो सिनेमाले केजिएफको यर्थात कथा उठान गरेको छ । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकमाझ राम्रो चर्चा पाइरहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...