काठमाडौंं- गाउँले परिवेशमा निर्माण भएका सीरीजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा शहरिया परिवेशलाई समेटेर वेब सीरीज ‘जस्ट लभ’ निर्माण हुने भएको छ । योङ माइण्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सीरीज निर्माण गर्ने भएका हुन् । मुस्कानले सीरीज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गरेकी छिन् । मंगलबवार निर्देशकमा मुनाल शिशिर कोईरालालाई अनुवन्धित गर्दै सीरीज निर्माण घोषणा गरिएको हो । थुप्रै हिट म्युजिक भिडियो दिएका निर्देशक कोईरालाले यसैबाट सीरीज निर्देशनमा डेब्यू गर्न लागेका हुन् । मेघा सीरीजको रुपमा निर्माण हुने ‘जस्त लभ’मा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...