काठमाडौं- निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ फिल्मको शीर्षक ‘नरसिंहाः अवतार’ राखिएको छ । यही फिल्मबाट महानायक राजेश हमालले अभिनयमा पुनरागमन गर्दैछन् । निर्माण पक्षले फिल्मको घोषणा गरिएसँगै थीम पोस्टर पनि सार्वजनिक गरेको छ । थीम पोस्टरले युद्धको सङ्केत गरेको छ । थीम पोस्टरमा रातो र नीलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ नीलो समुद्रको रङ छ । यसले फिल्मको कथा युद्ध र शान्तिको हुने संकेत गरेको छ । साथै पोस्टरमा नरसिंहाको उग्र अवतार छ । नरसिंहाको अर्थ- भगवान विष्णुको उग्र अवतार हो । नरसिंह रूप यो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...