काठमाडौं- अभिनेता सरोज खनाल यही साउन २५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘नम्बरी सुन’ मा मुखियाको चरित्रमा देखिँदैछन् । उनको अनुभवमा ‘पञ्चायत’, ‘मोदीबेनी’ मा निर्वाह गरेको यस्तै चरित्रभन्दा ‘नम्बरी सुन’ को चरित्र फरक छ । ‘नम्बरी सुन’ मा मेरो युवावस्थादेखि वृद्धावस्थासम्मको गेटअप छ । अघिल्ला फिल्ममा मलाई बुढो मुखियाका रुपमा देखाइएको थियो । तर नम्बरी सुनमा फरक युवा गेटअपमा देखिन्छ’, सरोज भन्छन् । ‘नम्बरी सुन’ मा आफ्नो चरित्र क्रुर नभएको सरोजको भनाई छ । ‘मेरो क्यारेक्टर प्रारम्भमै क्रुर छैन । फिल्ममा मुखियाको एउटा मायालु परिवार छ । उसले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...