राजेश हमाल ‘नरसिंहाः अवतार’ बन्दै

August 8, 2024 at 06:49 AM

रंगखबर, काठमाडौँ: निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’को निर्माण घोषणा गरिएको छ ।  निर्माणपक्षले फिल्मको घोषणा गरिएसँगै थिम पोस्टर पनि सार्वजनिक गरेको छ । थिम पोस्टरले युद्धको सङ्केत गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । दायामा रातो (आगो) र दायातर्फ निलो समुद्रको रङ छ । यसले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...