‘नमेटिने घाउ’को ट्रेलर : एसिड आक्रमणका पीडितको पीडा र संघर्ष

August 8, 2024 at 08:42 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता रमित ढुंगानाको डेव्यु निर्देशकिय सिनेमा ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...