‘नरसिंहा अवतार’ राखियो महानायक राजेश हमालको कमब्याक सिनेमाको नाम

August 8, 2024 at 08:16 AM

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमालको मुख्य भुमिका रहने सिनेमाको टाइटल घोषणा गरिएको छ । निर्देशक दिवाकर भट्टराईले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको नाम ‘नरसिंहा अवतार’ राखिएको जानकारी दिएका हुन् । सिनेमामा अन्य कलाकारहरु को–को रहने भन्ने केही जानकारी दिइएको छैन् । सिनेमाको सार्वजनिक थिम पोस्टरले युद्धको संकेत गरेको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...