नेपाली नारीहरूको महान् पर्व तीज नजिकिँदै जादा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन् । यसै अवसरमा गीतकार गीता अधिकारीको नयाँ गीत ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सारिका घिमिरेको स्वर रहेको गीतमा योगेश काजी शाहको सङ्गीत एवम् सङ्गीत संयोजन र मनोज परियारको मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।प्रदीपकुमार रसाइलीको निर्देशन र कोरियोग्राफी रहेको गीतको […]
The post प्रदीपको निर्देशन ‘बजाउँदै चुरा’ appeared first on Koribati.com.

No comments yet. Be the first to comment!
Loading comments...