काठमाडौं– अभिनेता रमित ढुङ्गानाको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच ढुंगानाकै लगानीमा बनेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एसिड आक्रमणमा परेका पीडितहरुको पीडा तथा संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ । फिल्मको ट्रेलरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । ट्रेलरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल तथा सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै बोलेका ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौं’ भन्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...