काठमाडौं- निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पुजार सार्की’ मल्टी-स्टारर हुने भएको छ । अभिनेता पल शाहले शनिवार यो फिल्म साइन गरेसँगै फिल्म मल्टी-स्टारर बन्ने स्पष्ट भएको हो । यो फिल्ममा यसअघि नै अभिनेताद्वय आर्यन सिग्देल तथा प्रदीप खड्का अनुवन्धित भइसकेका छन् । फिल्ममा अभिनय गर्ने अभिनेत्रीको भने अहिलेसम्म टुंगो लागेको छैन । निर्देशक राउतले कलाकर्मीसंग कुराकानी गर्दै आगामी माघ महिनादेखि यो फिल्मको छायांकन प्रारम्भ हुने जानकारी दिएका छन् विकास सुवेदीले लेखेको यो फिल्ममा सुभाष भुसालको लगानी रहने छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...