काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज साउन २५ गते शुक्रवारदेखि देशभरीका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘नम्बरी सुन’ प्रदर्शनमा आएको छ । लामो समयदेखि प्रचार–प्रसारमा व्यस्त भएको यो फिल्मले यसअघि सार्वजनिक ट्रेलर तथा गीतहरुका कारण दर्शकको ध्यान आकर्षित गरिसकेको छ । फिल्मको शीर्ष गीत लामो समयदेखि दर्शक तथा स्रोताले मन पराउँदै आएका छन् । केही दिनअघि सार्वजनिक ट्रेलरले पनि यूट्युबमा राम्रो भ्यूज पाएको छ भने दर्शकमाझ फिल्मप्रति कौतुहलता बढाएको छ । यो फिल्ममा अभिनेता सरोज खनाल मुखियाको भूमिकामा छन् । फिल्ममा नेपाली समाजमा विद्यमान जातिय विभेदलाई मुख्य विषयवस्तु बनाइएको छ । खासगरि, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...