‘घरज्वाइँ’ बोकेर जापान जाँदै मिरुना !

August 9, 2024 at 07:23 AM

काठमाडौं । अभिनेत्री मिरुना मगर जापान जाने भएकी छन् । अगस्ट ११ तारिख आइतबार राजधानी टोकियोमा प्रदर्शन हुन लागेको सिनेमा ‘घरज्वाइँ’को प्रदर्शनमा सहभागी हुन उनी जापान जान लागेकी हुन् । नेपाल मगर संघ जापानको आयोजनामा ‘घरज्वाइँ’ जापानभर प्रदर्शन हुनेछ । अगस्ट ११ तारिखमा टोकियो, १४ तारिखमा नागोया र ओसाका सहरमा एकै चोटी सिनेमाको शो हुनेछ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...