काठमाडौं– अभिनेत्री मिरुना मगर जापान जाने भएकी छन् । अगष्ट ११, आइतवार जापानको राजधानी टोकियोमा प्रदर्शन हुन लागेको ‘घरज्वाइँ’ को विशेष प्रदर्शनमा सहभागी हुन उनी जापान जान लागेकी हुन् । नेपाल मगर संघ जापानको आयोजनामा ‘घरज्वाइँ’ जापानभर प्रदर्शन हुनेछ । अगष्ट ११ मा टोकियो, १४ मा नागोया तथा ओसाका सहरमा एकै पटक फिल्म प्रदर्शन हुनेछ । सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, ओकिनावा लगायतका सहरमा पनि ‘घरज्वाइँ’ प्रदर्शन हुनेछ । करीब दुई लाख नेपालीको बसोबास रहेको जापानमा हुन लागेको फिल्मको प्रदर्शनमा अभिनेत्री मिरुना मगरको माग भएपछि नेपाली दर्शकको त्यही मागलाई सम्बोधन गर्दै उनलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...