आर्यन र केकीको दृश्यबाट ‘के घर के डेरा: घर नम्बर २’ को छायाङ्कन सुरु

August 9, 2024 at 07:50 AM

काठमाडौं। चलचित्र ‘के घर के डेरा: घर नम्बर २’ को छायाङ्कन आजबाट गोदावरीमा सुरु भएको छ। ३० दिनको तालिकामा सुरु भएको छायाङ्कनको पहिलो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री केकी अधिकारीको दृश्य खिचिएको छ। शनिवारदेखि चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, निश्चल बस्नेत, र उपासना सिंह ठकुरी पनि छायाङ्कन सेटमा जोडिनेछन्। चलचित्रको छायाङ्कन अघि भैसेपाटीको कार्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...