‘घरज्वाइँ’ लिएर जापान जाँदै मिरुना

August 9, 2024 at 07:42 AM

काठमाडौं। अभिनेत्री मिरुना मगर आगामी अगस्ट ११ तारिखमा जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको चलचित्र ‘घरज्वाइँ’को विशेष प्रदर्शनमा सहभागी हुन जापान जाँदैछिन्। नेपाल मगर सङ्घ जापानद्वारा आयोजित यस विशेष प्रदर्शन कार्यक्रम जापानभर फैलिनेछ। टोकियोमा अगस्ट ११ मा, नागोया र ओसाका सहरमा अगस्ट १४ मा, साथै सिजुओका, फुकुओका, क्योटो, हिरोसिमा, र ओकिनावा लगायतका अन्य सहरहरूमा पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...