रोजगारी सृजना गर्न ‘कमेडी किरो राष्ट्रको हिरो’ नामक टेलिभिजन शोको घोषणा

August 9, 2024 at 07:32 AM

काठमाडौं। रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘कमेडी किरो, राष्ट्रको हिरो’ नामक नयाँ टेलिभिजन शोको घोषणा गरिएको छ। जनता टेलिभिजन, म्युजिक नेपालको युट्युब च्यानल, र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रसारण गरिने यो शो रेस्क्यु क्रियसनले निर्माण गर्नेछ। घोषणा कार्यक्रममा यो कार्यक्रम कुनै प्रतियोगिता नभएर ‘कमेडी फर करियर’ भन्ने नाराका साथ रोजगारी सिर्जना गर्ने उद्देश्यले ल्याइएको जानकारी गराइयो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...