काठमाडौं– आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रावायण’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ, जसमा अभिनेता पल शाह तथा अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । पोस्टमार अभिनेता शाहलाई केही गम्भीर भावमा देख्न सकिन्छ भने अभिनेत्री शर्मालाई रिसाएको देख्न सकिन्छ । उनले कसैलाई आँखा तरेर आफ्नो रिसाएको भाव देखाएकी छन् । दुबैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ भन्ने व्यानरसहित प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका एक समूहलाई देख्न सकिन्छ । यो पोस्टर हेर्दा फिल्मले एसिड आक्रमणविरुद्ध बोल्छ भन्ने बुझ्न सकिन्छ । यसअघि फिल्मको सार्वजनिक पलको सोलो फस्टलूकले बजारमा राम्रै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...