‘अञ्जिला’ को प्रदर्शज मिति सर्यो

August 9, 2024 at 08:55 AM

फिल्म ’अञ्जिला’को प्रदर्शज मिति सारिएको छ। सुरुमा माघ ११ गतेलाई रिलिज गर्ने योजना रहेको यो फिल्म अब फागुन २९ गते रिलिज हुने जानकारी गराइएको छ । निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नुपरेको बताएका छन् । फिल्म महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ । एञ्जिला […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...