महाजात्रामा फर्किए प्रकाश

December 10, 2023 at 06:26 AM
1 min read

काठमाडौँ । घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि काममा फर्किएका छन् । आज बुढानिलकण्ठमा फिल्म ‘महाजात्रा’ छायाङ्कनसँगै उनी काममा फर्किएका हुन् । ‘जात्रा’ शृङ्खलादेखि नै फिल्ममा उनी अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा छन् । छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उनले बताए । ‘केही समयको विश्रामपछि काममा फर्किएको छु । […]

The post महाजात्रामा फर्किए प्रकाश appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...