‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘बसेर नाचिस्यो, उठेर नाचिस्यो’ रिलिज

August 9, 2024 at 12:30 PM

रंगखबर, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत रिलिज गरिएको छ।  यस अघि फिल्मका कलाकारहरुको क्यारेक्टर लूक्स सार्वजनिक गरेर चर्चामा रहेको फिल्मको अब भने पहिलो पटक भिडियो सामाग्री रिलिज गरिएको हो।  सार्वजनिक  ‘बसेर नाचिस्यो, उठेर नाचिस्यो’ बोलको डान्सिङ नम्बरमा निर्मात्री अभिनेत्री नीता ढुङ्गाना केन्द्रमा छिन् । नीतालाई अभिनेता हरिहर अधिकारीले साथ दिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...