‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक: एसिड आक्रमणविरुद्धको कथा

August 9, 2024 at 05:24 PM

काठमाडौं। आगामी भदौ २१ गतेदेखि प्रदर्शन हुने नेपाली चलचित्र ‘रावायण’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। यस पोस्टरमा प्रमुख पात्रहरू पल शाह र पूजा शर्मा फिचर्ड छन्, जसले दर्शकहरूलाई आगामी कथानकबारे झल्को दिन्छ। पोस्टरमा पल शाहलाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ, जबकि पूजा शर्मा आक्रोशित भावमा देखिन्छिन्। उनको चरित्रले कसैप्रति तीव्र रिस व्यक्त गरिरहेको देखिन्छ। पोस्टरको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...