काठमाडौं– अभिनेता धिरज मगर तथा अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘खुस्मा’ को टीजर सार्वजनिक भएको छ । यो फिल्म संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मको २ मिनेट २४ सेकेण्ड लामो टीजरमा मुख्य पात्र धिरज र उपासनको मिठासपूर्ण प्रेमभाव र माओवादी द्वन्दले गाउँमा पारेको प्रभावलाई प्रस्तुत गरिएको छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही वृत्तचित्रहरुमा लेखन तथा निर्देशन गरेपनि यो नै उनको ठूलो पर्दाको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...