प्रदीप पोखरेलद्वारा निर्देशित डकुमेन्ट्री ‘चेसिङ दी ड्रिम’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनाेट

August 11, 2024 at 05:11 AM
1 min read

काठमाडौँ- पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म ‘चेसिङ दी ड्रिम’ भारतको इन्टरनेशनल फिल्म फेस्टिवल अफ सिम्लामा छनोट भएको छ। सो फिल्म फेस्टिवल हिमाञ्चल प्रदेशमा अगस्ट १४ देखि १६ सम्म तीन दिनको हुनेछ। यसपालि हुन लागेको फिल्म फेस्टिवलको १० औं संस्करण हो। यस संस्करणमा नेपाल, भारत, अमेरिका, बेलायत, न्युजल्याण्ड, फ्रान्स, कोरिया, इरान, टुर्की, ग्रीस, पोर्चुगल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...