काठमाडौं- अभिनेता पल शाहलाई एक्सन अवतारमा प्रस्तुत गरिएको फिल्म ‘रावायण’ यतिबेला दुई पोस्टरसँगै टिजरका कारण चर्चामा छ । फिल्ममा ‘लभर ब्वाई’को पहिचान बनाएका पललाई फरक गेटअप र एक्सन अवतारमा प्रस्तुत गरिएपछि फिल्मप्रति दर्शक र फिल्मकर्मीको चासो ह्वात्तै बढेको छ । निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्म आगामी भदौ २१ गतेबाट रिलिज हुँदैछ । फिल्म निर्माण पक्षले फिल्मको प्रचार सामाग्रीका रुपमा पहिलोपटक पल फिचर्ड ‘रावायण’को फस्टलुक सार्वजनिक गरेको थियो । जसमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा प्रस्तुत भएका थिए । फिल्ममा कान्छा र रागव नामका दोहोरो पात्रको भूमिकामा छन् । उनका अनुसार ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...