१० वर्षभन्दा कम उमेरका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिल्ने दर्शकलाई टिकट नि:शुल्क

December 10, 2023 at 08:25 AM

काठमाडौं– पुस २७ गतेदेखि प्रदर्शनमा आउने घनश्याम लामिछानेद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘चित्रा’ १० वर्षभन्दा कम उमेरका बालबालिकाले सित्तैमामा हेर्न पाउने भएका छन् । यो फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका रहेको छ। फिल्ममा बाबु–छोरीको मार्मिक कथा प्रस्तुत गरिएकाले निर्माण संस्थाले यस्तो घोषणा गरेको हो । टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशूल्क भएपनि अभिभावकका लागि भने शुल्क लाग्नेछ । यसका साथै ‘चित्रा’ नाम भएका बालिकाले त्यसको प्रमाण पेस गरेमा तीन वटा टिकट निशुल्क पाउने घोषणा फिल्मका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...