‘नरसिंहाः अवतार’मा नीती शाह अनुबन्धित, महानायक हमालसँग जोडी बाँधिने

August 11, 2024 at 08:04 AM

द सिनेमा टाइम्स, काठमाडौं – दिवाकर भट्टराईको निर्देशनमा सिनेमा ‘नरसिंहाः अवतार’ निर्माणको तयारीमा छ । यो सिनेमाबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्दैछन् । सिनेमा महानायक हमाल पछि अभिनेत्री नीती शाह पनि अनुबन्धित भएकी छन् । सिनेमामा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ । उनी महानायक हमालको जोडीको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...