‘मृत्यु कोश’को गीत: जीवनको अन्तिम चरणमा भोगिएका चुनौतीहरूलाई पर्दामा उतार्ने प्रयास

August 11, 2024 at 07:02 AM

काठमाडौं। चलचित्र ‘मृत्यु कोश’ को लागी ‘बेवारिसे हुनु पर्ने लासै हुँदा पनि’ बोलको शीर्ष गीतको रेकर्डिङ अमेरिकाको बाल्टिमोरस्थित आरएल साउन्ड एन्ड लाईट्स स्टुडियोमा सम्पन्न भएको छ। चलचित्रकी निर्माता कमला जोशीका अनुसार, यो गीतलाई प्रा. डा. कृष्णहरि बरालले लेखेका हुन्, र सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत भरेका छन्। गायक रुद्र शेखर शर्माले यस गीतमा आफ्नो स्वर दिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...