ट्रेन्डिङमा मुस्कानको ‘नमेटिने घाउ’को ट्रेलर (फोटो एल्बम)

August 11, 2024 at 08:36 AM

फिल्म नमेटिने घाउको ट्रेलर ट्रेन्डिङमा पर्न सफल भएको छ । गत बिहिबार सार्वजनिक फिल्मको प्रोमो यतिबेला युटुव मुभिज ट्रेन्डिङ अन्र्तगत् दोश्रो स्थानमा छ । प्रोमो : अभिनेता रमिता ढुंगानाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीबाट प्रभावित भएर नेमेटिने घाउ निर्देशन गरेका हुन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो । फिल्ममा मुस्कान सहित प्रधानमन्त्री केपी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...