काठमाडौं– मिस नेपाल–२०२४ सम्पन्न भएको एक साता भएको छ । उक्त प्रतियोगिताकी एक प्रतिस्पर्धि थिइन् मोडल तथा टिकटकर इभा गिरि । इभाले आफूलाई मिस नेपाल २०२४ को प्रवल दावेदारको रुपमा प्रस्तुत गरेकी थिइन्, यद्यपि उनले सफलता भने प्राप्त गर्न सकिनन् । मिस नेपालमा कुनै उपाधि जित्न नसकेर के भयो त ? इभालाई अधिकांशले मिस नेपालकी प्रतिस्पर्धि भन्दा पनि लोकप्रिय टिकटकको रुपमा धेरै चिन्दै आइरहेका छन् । मिस नेपालको झण्डै दुई महिने यात्राबाट विश्राम पाए लगत्तै अहिले इभाले नेपाली फिल्ममा डेब्यू गर्ने योजना बनाउन थालेकी छिन् । इभाले फिल्ममा डेब्यू गर्नेमात्र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...