काठमाडौं– नयाँ नेपाली फिल्म ‘मृत्युकोष’ को शीर्ष गीत रेकर्ड गरिएको छ । ‘बेवारिसे हुनु पर्ने लासै हुँदा पनि’ बोलको यो गीत अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बाल्टिमोरमा रेकर्ड गरिएको हो । फिल्मकी निर्मात्री कमला जोशीका अनुसार गीतकार डा. कृष्णहरि बरालको शब्दको उक्त गीतलाई संगीतकार सन्तोष श्रेष्ठले संगीतबद्ध गरेका छन् । गायक रुद्र शेखर शर्माले उक्त गीत गाएका हुन् । विभिन्न भाषा तथा जनराका गीतहरुमा आफ्नो आवाज दिँदै आएका गायक रुद्र शेखर शर्माले नेपाली फिल्मका लागि भने पहिलो पटक स्वर दिएका हुन् । यो गीतको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईँ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...