काठमाडौं– यो वर्षको दशैँमा प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘छक्का पञ्जा–५’ को नयाँ गीत ‘बिहे भाको छैन’ सार्वजनिक भएको छ । सोमबार साँझ ६ः०५ बजे ओएसआर डिजिटलको युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको हो । यो गीतमा सुबिन सुवेदी तथा बेनिशा पौडेलको स्वर छ भने दीपक शर्माले यसलाई संगीतवद्ध गरेका छन् । दीपक राज गिरी र संगीतकार शर्माले यो गीत रचना गरेका हुन् । गीतमा दीपकराज गिरी तथा वर्षा सिवाकोटीलाई फिचर गरिएको छ । गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी छ । गीतको भिडियोमा दीपक र वर्षालाई विभिन्न हाउभाउ र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...