लोकार्नो फिल्म फेस्टिभलमा स्विस मिडियासँग नेपाली चलचित्र ‘शाम्बाला’ टिमको प्रश्नोत्तर

August 12, 2024 at 05:12 PM

काठमाडौं। स्वीट्जरल्याण्डको प्रतिष्ठित लोकार्नो फिल्म फेस्टिभलमा सोमबार राति नेपाली समयानुसार नेपाली चलचित्र ‘शाम्बाला’को विशेष स्क्रिनिङ हुन गइरहेको छ। फेस्टिभलको पियाजा ग्राण्डे विधामा स्क्रिनिङ हुने यो पहिलो नेपाली चलचित्र हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चलचित्र र संस्कृतिलाई प्रस्तुत गर्दैछ। चलचित्रको स्क्रिनिङ अघि फेस्टिभलमा एक पत्रकार सम्मेलनको आयोजना गरियो, जहाँ फिल्मका निर्देशक मीनबहादुर भाम, अभिनेत्री थिन्ले ल्हामो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...