‘छक्का पञ्जा-५’को ‘बिहे भाको छैन…’ सार्वजनिक

August 12, 2024 at 11:05 PM
1 min read

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा-५’को गीत सार्वजनिक गरिएको छ । निर्माणपक्षले सोमबार साँझ चलचित्रको गीत ‘बिहे भाको छैन…’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, वर्षा शिवाकोटी फिचर्ड हुनुहुन्छ । सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द रचना छ । संगीत दीपक शर्माले गर्नुभएको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...