‘सतीदेवी’ निर्देशक लक्ष्मण सुवेदी भन्छन् : फिल्ममा गाउँको परिवेश समेट्ने प्रयास गरेको छु

August 13, 2024 at 03:55 AM
1 min read

काठमाडौँ- भदौ ७ मा रिलिज हुने ‘सतीदेवी’ टिम अहिले प्रचारमा व्यस्त छ। मलिका महतको शीर्ष भूमिका रहेको यो फिल्मका ट्रेलरका संवादले चर्चा बटुलिरहेका छन्। विशेषतः फिल्मको टिजर तथा ट्रेलरमा रहेको ‘सिक्का भेटें खोटो रछ चल्दैन, मजस्तै रछ’ भन्ने संवाद लोकप्रियता बढाएको छ। संवादले पात्रहरूको भावना, विचार, र कथा स्पष्ट रुपमा दर्शकमाझ पुर्‍याउने मात्र नभइ फिल्मको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...