‘नमेटिने घाउ’ को नयाँ पोस्टरमा सांसदद्वय पौडेल र शाही

August 13, 2024 at 02:31 AM
1 min read

काठमाडौं- नयाँ नेपाली फिल्म ‘नमेटिने घाउ’का दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसमा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेल तथा सांसद ज्ञानेन्द्र शाहीलाई चित्रण गरिएको छ। अभिनेता रमित ढुङ्गानाको निर्देशनमा बनेको यो फिल्मको यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले मन पराएका छन् । भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्म एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । यो फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...