‘जन्ते बाख्रो’ मा भित्रिए आशिफ शाह

August 13, 2024 at 10:21 AM
1 min read

काठमाडौँ- सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्म ‘जन्ते बाख्रो’ मा कलाकार आशिफ शाह अनुबन्धित भएका छन्। निर्माण टिमले कलाकार शाह अनुबन्धित भएको जानकारी दिएका हुन्। यसअघि फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भैसकेका छन्। फिल्मको छायांकन आगामी तिहारदेखि सुरु हुने निर्माण टिमको तयारी छ। फिल्मको छायांकन हरि हुँमागाईले गर्नेछन्। निर्देशक निर्देशक सुनुवार यतिबेला हिमालय टेलिभिजनबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...