काठमाडौं– सिमोस सुनुवारको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘जन्ते बाख्रो’ मा अभिनेता आशिफ शाह अनुवन्धित भएका छन् । यसअघि नै फिल्मको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुवन्धित भैसकेका छन् । फिल्ममा आशिफको पनि मुख्य भूमिका रहने छ । निर्देशक सिमोस सुनुवार हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो रोडिजमा व्यस्त भएसँगै फिल्मको छायांकन तिहारपछि गर्ने तयारी निर्माण संस्थाको छ । फिल्मको मुख्य अभिनेत्री लगायतका केही कलाकारका लागि अडिसन आह्वान गरिएको छ, जसको छनोट काम केही दिनमा प्रारम्भ हुने निर्देशक सिमोस सुनूवारले बताएका छन् । फिल्मको अडिसनमा सहभागी हुन देशभरबाट करिब ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...