रावणको ताण्डव सहित ‘रावायण’को शिर्ष गीत रिलिज

August 13, 2024 at 12:04 PM

रंगखबर, काठमाडौँ: भदौ २१ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘रावायण’को पहिलो गीत रिलिज गरिएको छ।  केहि दिन अघि निर्माण टिमले फिल्मको प्रचार स्वरुप टिजर र फस्टलुक पोस्टर रिलिज गरेर प्रचार सुरु गरिसकेको छ।  अब भने सार्वजनीक रावायाण बोलको शिर्ष गीत रिलिज गर्दै निर्माण टिमले प्रचारलाई तिव्र बनाएको हो। सार्वजनिक गीतमा नाकास अजिजको स्वर, रेवन आरती सिंहको संगीत, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...