चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक, ‘पुष्पा २’का गायकले दिए स्वर

August 13, 2024 at 10:01 AM

काठमाडौं। भदौ २१ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक गरिएको छ। यो गीतमा त्रेता युगका रावण पात्रको वर्णन गरिएको छ, जहाँ अभिनेता पल शाह दोहोरो चरित्रमा देखिएका छन्। अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापालेले पनि गीतमा आफ्नो उपस्थिति देखाएका छन्। भारतको चलचित्र ‘पुष्पा २’को चर्चित गीत ‘पुष्पा पुष्पा’का […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...