चलचित्र जुधेको विषयमा केदारको प्रतिक्रिया: ‘कन्फ्लिक्ट’ वार्ता र संवादबाट हल हुनेछ

August 13, 2024 at 08:14 AM
1 min read

काठमाडौं। यसपालिको दसैँको फूलपातीमा दीपक-दीपाको निर्देशनमा बनेको बहु प्रतीक्षित चलचित्र ‘छक्का पञ्जा ५’ र जितु नेपाल अभिनीत ‘ज्वाइँ साब’ एकसाथ रिलिज हुने पक्का भएपछि, ‘छक्का पञ्जा ५’ का प्रमुख अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले आफ्नो धारणा सार्वजनिक गरेका छन्। केदार घिमिरेले फेसबुकमा समाचारको स्क्रिन सट शेयर गर्दै भनेका छन्, “हास्य कलाकारहरूको बिचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...