फूलपातीमा दीपक-दीपा र जितु नेपालको चलचित्र एकसाथ रिलिज हुने

August 13, 2024 at 07:54 AM
1 min read

काठमाडौं। यसपालिको दसैँको फूलपातीमा दीपक-दीपाको चलचित्र ‘छक्का पञ्जा ५’ र जितु नेपाल अभिनीत ‘ज्वाइँ साब’ एकसाथ रिलिज हुने भएका छन्। ‘छक्का पञ्जा’ फ्रेन्चाइजको पाँचौँ संस्करण रहेका कारण दर्शकबिच निकै प्रतीक्षित छ, जसलाई दसैँको लामो बिदाको समयमा रिलिज गर्ने तयारी भएको छ। यता, वसन्त निरौलाको निर्देशनमा बनेको र जितुको प्रमुख भूमिका रहेको चलचित्र ‘ज्वाइँ साब’ पनि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...