(बलिउडकी कोरियोग्राफर सुष्मा सुनामसंग अभिनेत्री नीता ढुंगाना ।) अरुणा भट्टराई– काठमाडौं– अभिनेत्री नीता ढुंगाना अहिले चर्चामा छिन् । उनी आफ्नो नयाँ फिल्म ‘ह्रस्व-दीर्घ’ को पहिलो गीत ‘उठेर नाचिस्यो…’ को सफलतासँगै चर्चामा आएकी हुन् । दुर्गेश थापाको शब्द, संगीत तथा गायिका सदिक्षा कट्टेल र दुर्गेश थापाको स्वर छ । यो गीतमा बलिउडका फिल्ममा काम गरिसकेकी सिक्किमकी कोरियोग्राफर सुष्मा सोनामले कोरियोग्राफी गरेकी छिन् । बलिउडमा विभिन्न सेलिब्रेटीहरूलाई आफ्नो कोरियोग्राफीमा नचाइसकेकी सुष्माले पहिलो पटक नेपाली फिल्मका लागि कोरियोग्राफी गरेकी हुन् । उनले नेपाली फिल्मको आफ्नो पहिलो कोरियोग्राफीबाटै सफलताको स्वाद चाखेकी छिन् । यसैबीच, अभिनेत्री नीता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...